Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

वडाभवनमै लुकाइन्थ्यो चोरिएका सरसामान

वडाभवनमै लुकाइन्थ्यो चोरिएका सरसामान

  • ललितपुर । ललितपुरको एउटा वडाभवनभित्रै चोरिएका सरसामान लुकाइएको खुलासा भएको छ। गत साता चोरी भएको एक आइफोनको ठेगाना ट्रयाक गर्दै जाँदा चोर र चोरिएका सरसामान लुकाउने गरेको रहस्य खुलेको हो।

    images
    images
    images

    एक आइफोनको ठेगाना ट्रयाक गर्दै जाँदा चोर र चोरिएका सरसामान लुकाउने गरेको रहस्य खुलेको हो।

    प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले विभिन्न स्थानबाट चोरी गरेका सरसामान वडा भवनभित्र लुकाउने गर्थे। स्रोतले भन्यो । 'चोरले त्यहाँ आफूलाई सुरक्षित ठान्दै चोरिएका सामग्री त्यहीँ लुकाउने गरेका थिए।'

    पक्राउ परेका व्यक्तिको साथबाट चोरी भएको आइफोनसहित केही अन्य इलेक्ट्रोनिक उपकरणहरू बरामद गरिएको छ । प्रहरीले घटनालाई थप अनुसन्धानका लागि अगाडि बढाएको छ भने चोरविरुद्ध कानुनी कारवाही प्रक्रिया सुरु भइसकेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij