Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

तिनकुनेको झट्का बल्खुलाई !

तिनकुनेको झट्का बल्खुलाई !

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा गरिरहेको प्रदर्शनले त्यस क्षेत्रको व्यापारमा असर परेको छ ।

    images
    images
    images

    प्रदर्शन भइरहेको क्षेत्रका प्रायः सबै सटर बन्द भएका छन् । प्रदर्शनले जनजीवन सामान्य प्रभावित बनाएको छ ।

    राप्रपाको प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ । १० हजारभन्दा बढीको सङ्ख्यामा प्रदर्शनकारी बल्खु पुगेका छन् । यसलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

    नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी केही हजारको सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । अहिले आमसभा भइरहेको छ । हालसम्मको प्रदर्शन शान्तिपूर्ण छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij