
Apr 02 2025 | २०८१, चैत २० गते
आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा
काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सवारी दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् । चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij