
Apr 01 2025 | २०८१, चैत १९ गते
लन्डन । बिजुली सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली भंग भएको थियो । त्यसपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो । अहिले पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा पछि हिथ्रो विमानस्थलमा अवतरण गरेको छ । यो युरोपको सबैभन्दा व्यस्त हवाई यात्रा केन्द्र हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij