
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा व्यवस्था र सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ । महामन्त्री राजेन्द्र गुरुङ सातै प्रदेशमा भण्डाफोर सभा गर्ने मिति तय भएको बताएका छन् ।
फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको बताए ।
कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij