Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

६ दिनपछि डिस्चार्ज भए पोखराका मेयर

६ दिनपछि डिस्चार्ज भए पोखराका मेयर

  • काठमाडौं । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएको पोखरा महानगरपालिका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । गत शनिबार पोखरा नयाँबजारमा आयोजित कार्यक्रममा उद्घाटनका क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।

    images
    images
    images

    घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij