Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

  • काठमाडौं । भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ताले केन्द्रीय राजधानी दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएकी छन् । दिल्लीको राम लीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री गुप्तालाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    images
    images
    images

    गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष पनि हुन् । गुप्ताका साथै प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्री पदको शपथ लिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij