Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रचण्ड-माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

प्रचण्ड-माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

  • काठमाडौं । प्रचण्ड–माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अन्य दल र नागरिक समाजसँग समेत सहकार्य गरी संयुक्त आन्दोलनका कार्यक्रमहरुलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

    images
    images
    images

    माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै भोलि अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij