Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

प्रधानमन्त्री रोष्ट्रममा बसेर जवाफ दिँदै

प्रधानमन्त्री रोष्ट्रममा बसेर जवाफ दिँदै

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टममा बसेर जवाफ दिन थालेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ५ भन्दा बढी प्रश्नको जवाफ दिइसकेपछि उभिएर जवाफ दिन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कुर्सीको व्यवस्था गर्न सभामुखलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्री ओलीले जफाद दिने क्रममा भने, ‘सम्माननीय सभामुख महोदय, मलाई अलिकति खुट्टामा थोरै समस्या भएको हुनाले कुर्सी प्रयोग गर्नेगरी केही छ ?’

    त्यसपछि संसद सचिवालयका कर्मचारीले प्रधानमन्त्रीलाई रोष्ट्रममा बस्नका लागि कुर्सीको व्यवस्था गरेका छन् । अहिले प्रधानमन्त्रीले रोष्टममा बसेर जवाफ दिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij