Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बूढानीलकण्ठमा देउवा निकटहरूको जमघट

बूढानीलकण्ठमा देउवा निकटहरूको जमघट

  • काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेता सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेला भएका छन् ।

    images
    images
    images

    उपसभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू देउवा निवास पुगेका हुन् ।

    छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायत विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

    बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान सिंह, विजय गच्छदार, बालकृष्ण खाण, प्रकाशशरण महतलगायत सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij