
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालले आफ्नाे झिनाे स्थान सुधार गरेकाे छ । व्याप्त भ्रष्टाचार हुने मुलुककाे सूचीमा रहेकाे नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा परेको हो ।
भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेकाे भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।
गत वर्ष नेपाल ३५ अंक पाएर १०८औं स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएकाे प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ ।
भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij