Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने

सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने

  • काठमाडौं । सरकारले ल्याएको अध्यादेश निर्णयार्थ पेस आज नहुने भएको छ । अहिले जारी राष्ट्रियसभा बैठकको कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख छैन ।

    images
    images
    images

    प्रतिनिधि सभामा बहुमत भए पनि सरकारसँग राष्ट्रियसभामा बहुमत छैन ।

    बहुमत जुटाउनको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कुरा गरेको भए पनि आज सरकारले पेस नगरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij