Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रहरी परिसरमा बालुवाटारबाट बजेको त्यो फोन

प्रहरी परिसरमा बालुवाटारबाट बजेको त्यो फोन

  • काठमाडौं । जग्गा विक्री गर्ने नाममा ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले शिरिष खड्का र सुरेन्द्र महर्जनलाई समात्यो । ठगी आरोपमा पक्राउ परेका खड्का र महर्जनलाई छुटाउन बारम्बार बालुवाटारको फोन बज्यो ।

    images
    images
    images

    'दिउँसो पक्राउ गरिएका उनीहरु चार घण्टामै छुटे ।' काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो, 'बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट चर्को दबाब आएपछि राती प्रहरीले छोडेको हो ।' स्रोतका अनुसार खड्का र महर्जनलाई पक्राउ गर्नुका कारणबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहलाई गृहमन्त्रालयले स्पष्टीकणसमेत सोधेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij