Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भक्तपुरमा ३३ वर्षीया महिला बलात्कृत, एक पक्राउ

भक्तपुरमा ३३ वर्षीया महिला बलात्कृत, एक पक्राउ

  • काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

    भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि रामेछाप मन्थलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij