
Jul 18 2025 | २०८२, साउन २ गते
बाग्लुङ । विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको खुला प्रकृतिको झुलुङ्गे पुल । पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा लेखाउन निवेदन दिइसकेको छ । तस्वीर : खेमराज गौतम÷ रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij