Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

हाइटेक प्रविधिको प्लाष्टिक टनेल

हाइटेक प्रविधिको प्लाष्टिक टनेल

  • खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित खोटाङ कृषि फार्ममा हाइटेक प्रविधि अपनाएर निर्माण गरिएको प्लाष्टिक टनेल । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले युवा कृषक गङ्गाबहादुर विश्वकर्माले हाइटेक प्रविधिको प्लाष्टिक टनेल निर्माण गर्नुभएको हो । तस्वीर ः केदार मगर÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij