
Jul 18 2025 | २०८२, साउन २ गते
पाँचथर । लक्षित वर्गलाई स्थानीय तहमार्फत वितरण गरिने सिरकसहितका न्यानो कपडा पाँचथरको तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष धनप्रसाद साँवालाई उक्त गाउँपालिकाको मौवा बजारमा शनिबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल । हिमपात, शीतलहर एवं चिसोका लागि जिल्ला विपत् व्यवस्थापन समितिद्वारा खरिद गरिएका १५२ थान सिरक र म्याट स्थानीय तहमार्फत अतिविपन्न, फरक क्षमताका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, सुत्केरी महिलालगायतलाई वितरण गर्न लागिएको हो । तस्वीर ः रवीन्द्र काफ्ले÷रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij