
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट स्थलमार्ग हुदै काठमाडौंका आउदै छन ।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिए पछि लामिछाने बिहिबार राति नै धरौटी तिरेर रिहा भएका थिए ।
लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले अदालतमा उपस्थित हुनु पर्ने छ । भोली शनिबार परेकाले उनी आइतबार मात्र अदालतमा उपस्थित हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij