
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार पनि १ लाख ५२ हजार २०० ले नै कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij