Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सुनसहित दुइ जना पक्राउ

सुनसहित दुइ जना पक्राउ

  • काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    ५ सय ५८ ग्राम सुनसहित प्रहरीले रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

    काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij