Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भुटानका राजा नेपाल भ्रमणमा आउने

भुटानका राजा नेपाल भ्रमणमा आउने

  • काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा नेपाल भ्रमणमा आउने भएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा उनी नेपालमा पनि केही समय रुक्ने कार्यक्रम छ ।

    उनी २१ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र काठमाडौं बौद्धनाथ तथा स्वयम्भू दर्शन गर्ने कार्यक्रम छ । यद्यपि, बौद्धनाथ र स्वयम्भू दर्शनको औपचारिक घोषणा हुन बाँकि रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij