Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट

प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् । सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन । 

    images
    images
    images

    गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन् । उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । केही समय अघि सामाजिक सञ्जालवाट सो जानकारी दिएकी थिइन् ।

    उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालको सन्तान हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij