Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्थानीय तह उपनिर्वाचन : मतदान जारी

स्थानीय तह उपनिर्वाचन : मतदान जारी

  • काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । आज बिहान ७ बजेदेखि उपनिर्वाचनका लागि मतदान सुरु भएको हो । 

    images
    images
    images

    election_local-(3)-1733027532.jpg

    ४१ पदका लागि ३७६ उमेदवार मैदानमा छन् ।

    election_local-(13)-1733027539.jpgजिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो ।

    election_local-(7)-1733027533.jpg

    election_local-(6)-1733027533.jpgजसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij