Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

रविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

  • काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा जाहेरी परेको छ ।

    images
    images
    images

    सहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

    उनीहरुले सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ ।

    यसअघि यही मुद्दामा गितेन्द्रबाबु राईसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij