Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

ट्रम्प पुत्र भन्छन्- बाइडेन सत्ता तेस्रो विश्वयुद्ध चाहन्छ

ट्रम्प पुत्र भन्छन्- बाइडेन सत्ता तेस्रो विश्वयुद्ध चाहन्छ

  • काठमाडौं । दुई महिना मात्र कार्यकाल रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन सत्ताले तेस्रो विश्व युद्ध चाहेको डोनाल्ड ट्रम्प पुत्र डोनाल्ड ट्रम्प जुनियरले उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यस्तो बताएका छन् ।

    AGNI GROUP

    हिजो बाइडेनले युक्रेनलाई दिइएका लामो दूरीका मिसाइल रुसी भूमिमा मार हान्न अनुमति दिएको घटनालाई जोडेर ट्रम्पको चुनावी अभियानबाट नयाँ टीम निर्माणमा पनि सक्रियता देखाएका ट्रम्प जुनियरले टिप्पणी गरेका हुन ।

    उनको समाचार रुसी विश्व च्यानल आरटीमा प्राथमिकताका साथ प्रकाशन भएको छ ।

    हिजै फ्रान्स र बेलायतले पनि अमेरिकापछि युक्रेनलाई आफूले दिएका लामो दूरीका मिसाइल हान्न अनुमति दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट