Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेप्से ४.९८ अंक बढ्यो

नेप्से ४.९८ अंक बढ्यो

  • काठमाडौं । साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि भएको छ । आइतबार ४.९८ अंकल सेयर वृद्धि भएर नेप्से परिसूचक २७५३.७६ पुगेको छ । कारोबार भने ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ सय रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    images
    images
    images

    आज ३२६ वटा कम्पनीको सेयर करोबार भएको छ । जसमा १४५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै सेयर मूल्य अपरहेवाखोलाको, उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

    नाङदी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ४५ करोड १७ लाख १० हजार बढी कारोबार भएको हो । आज २ करोड ४४ लाख २६ हजार ९ सय किक्ता सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij