Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आज नेप्से परिसूचक १३.९५ अंक बढेको छ ।
यो अंकको बढेसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ५९ कम्पनीको मूल्य बढ्दा ७९ को घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्यको स्थिर रहेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij