
Apr 27 2025 | २०८२, वैशाख १४ गते
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण प्रभावित बनेका नागरिकका पुनर्स्थापना, विपद् प्रतिकार्य र पुननिर्माणलगायतका विषयलाई लिएर माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
आइतबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij