Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

इजरायली सेनाको दाबी , तीन वरिष्ठ हमास नेता मारिएको

इजरायली सेनाको दाबी , तीन वरिष्ठ हमास नेता मारिएको

  • काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले तीन महिना अगाडि ३ जना वरिष्ठ हमास नेतालाई मारेको दाबी गरेको छ ।

    मारिनेमा रवी मुश्ताहा हमास सरकारको प्रमुख तथा हमासका सुरक्षा प्रमुख समेह अल–सिराज र सामी ओदेह रहेको आईडीएफले जनाएको छ ।

    आफ्नो आतंक र मनोबलमा असर पर्ने भएकोले हमासले उनीहरुको मृत्युको घोषणा नगरेको इराजलले दाबी छ । गाजाको उत्तरी क्षेत्रमा भूमिगत रहेका र हवाई आक्रमणका क्रममा मारिएका आईडीएफले बताएको छ ।

    यस्तै, लेबनान स्वास्थ्य मन्त्रालयले केन्द्रीय बेरुतमा भएको आक्रमणमा ९ जना मारिएको र १४ घाइते भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij