
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सर्वोच्च अदालतले आजदेखि कोजाग्रत पूर्णिमासम्मका लागि सेवा बन्द गरेको छ । वडा दसैँको अवसर पारेर सर्वोच्चले आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने बताएको हो ।
सर्वोच्चले आज एक विज्ञप्ति जारी गर्दै घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij