Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आफूलाई पक्रेर देखाउन सरकारलाई लिङ्देनको चुनौती

आफूलाई पक्रेर देखाउन सरकारलाई लिङ्देनको चुनौती

  • काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रमा बोल्दै आफू यो संविधान भएको व्यवस्थको विरोधी भएको बताए ।

    images
    images
    images

    उनले भने, भोलि संविधान दिवस छ, संविधान विरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे । त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन । त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओस् । हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं । त्यसैले हामीले संयमिता अपनाइरहेका छौं ।

    सरकारले भोलि संविधान दिवको कार्यक्रमलाई लक्षित गर्दैै राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमामा राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij