Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

टिकटकर विमला झुण्डिएको अवस्थामा मृत फेला

टिकटकर विमला झुण्डिएको अवस्थामा मृत फेला

  • काठमाडौं । डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

    images
    images
    images

    विमला टिकटकरसमेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् ।

    हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij