Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दीन

नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दीन

  • काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् ।

    नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र साम्बालाका निर्देशक मीन भामले स्वागत गरे ।

    उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij