Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

  • काठमाडौं । अमेरिकाको भाइसर्सिटी भिसा ९डिभी० परेका २० हजार नेपालीहरु सहितका विश्वभरका मान्छेहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा पाएकोबारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

    हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन २०२० र सन २०२१ मा डिभी परेर दूतावासमा आवेदन दिन नपाएकाहरुमा लागु हुने भएको छ ।

    तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

    त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानुनी लडाइको अन्त्य पनि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij