Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कलंकी गएराती भएको दुर्घटनामा एक पुरुषको मृत्यु

कलंकी गएराती भएको दुर्घटनामा एक पुरुषको मृत्यु

  • काडमाडौं । काठमाडौंको कलंकीमा भएको दुर्घटनामा एक परिचय नखुलेका पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डास्थित सडकमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले गएको राती ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनापछि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    हाल फरार सवारी साधनको प्रहरीले खोजी भइरहेका र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij