Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रौतहटमा करिब ६ लाखको अबैध सामानसहित ३ जना पक्राउ

रौतहटमा करिब ६ लाखको अबैध सामानसहित ३ जना पक्राउ

  • रौतहट ।  जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करीब ६ लाख रुपैयाँको अबैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    सीमावर्ती भारतबाट भन्सार छली अबैध रुपमा मोटरसाईकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीनजना तस्करलाई पक्राउ गरेको हो । 

    तस्करहरुबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङकन गरी तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij