Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

४० हजारले खोले डिम्याट खाता

४० हजारले खोले डिम्याट खाता

  • काठमाडौं । पछिल्लो दुई महिना यता डिम्याट खाता खोल्नेको सङ्ख्या ४० हजारले बढेको छ । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या पछिल्लो दुई महिनामा ह्वात्तै बढेको हो ।

    images
    images
    images

    जसअनुसार, डिम्याट खाता खोल्नेको सङ्ख्या हालसम्म ६३ लाख ७० हजार ६११ पुगेको छ । त्यस्तै, दुई महिनामा मेरो सेयरको खाता खोल्नेको सङ्ख्या पनि करिब २० हजारले बढेको छ ।

    यससँगै, हालसम्म ३६ लाख ५६ हजारले मेरो सेयर खाता खोलेका छन् । (प्राथमिक सेयर)आइपीओ भएका लगानीकर्ताहरूले सेयर बजार बढेसँगै बेच्नका लागि मेरो सेयरको खाता खोल्दा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij