Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले वृद्धि भएको छ।

    onlinepatrika
    Arghakhachi

    यो समयमा नेप्से परिसूचक ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।

    AGNI GROUP

    प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १८ हजार ५६९ कित्ता सेयर १ करोड १२ लाख  ३९ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका मध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij