Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ७० सांसदले मतदान गरेका छन् । जुन बहुमत हो । विपक्षमा ११ मत परेको छ ।

    AGNI GROUP

    लुम्बिनीमा हाल ८७ सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट