Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट

इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट

  • काठमाडौं । इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट भएको छ । विष्फोटमा परेर एक जनाको ज्यान गएको छ भने अर्को एक जना घाइते भएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार विष्फोटबारेमा इजरायले आतंकवादसँग कुनै सम्बन्ध छ कि भनेर खोजबिन सुरु गरेको छ ।स्थानीय समयअनुसार आईतबार राती ८ बजे विष्फोट भएको हो ।

    घटना सुसाइड बम भएको हुनसक्ने पनि अनुमान गरिएको छ । तर, विष्फोटको कारण र पुरा विवरण आउनै बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij