Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी विस्फोट

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी विस्फोट

  • काठमाडौं । रुसमा शक्तिशाली भुकम्पको धक्कापछि ज्वालामुखी विस्फोट भएको छ । समाचार संस्थाहरुका अनुसार रुसको पूर्वी तट नजिकै ७ रेक्टरस्केलको भूकम्प गएको हो ।

    रुसी सरकारी संचार माध्यमका अनुसार भूकम्पपछि सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा ज्वालामुखी पनि विस्फोेट जनाएका छन् ।

    रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

    ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij