Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य घट्दा बढ्यो चाँदी !

सुनको मूल्य घट्दा बढ्यो चाँदी !

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij