Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, अस्पतालमा तोडफोड

प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, अस्पतालमा तोडफोड

  • काठमाडौं । कोलाकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विषयमा भइरहेको डाक्टरहरूको विरोध प्रदर्शनबिच अज्ञात समूहले अस्पतालमा तोडफोड गरेको छ । 

    डाक्टरहरूले प्रदर्शन गरिरहेका बेला एक अज्ञात समूह बुधबार राति परिसरमा प्रवेश गरेर प्रदर्शन स्थल, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका हुन् । 

    सामाजिक सञ्जालमा भीडले बलात्कार र हत्या भएको स्थानमा पनि तोडफोड गरेको दाबी गरिएको छ । तर, कोलकाता प्रहरीले घटना भएको सेमिनार हलमा कसैले पनि तोडफोड नगरेको स्पष्ट पारेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij