Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी !

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी !

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij