Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्यो

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij