Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक युवक पक्राउ

प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक युवक पक्राउ

  • काठमाडौं । सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २४ वर्षीय रमेश साह रहेका छन् ।

    images
    images
    images

    उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो ।

    उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

    साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij