Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

खोलामा हाम फालेका चौधरी मृत भेटिए

खोलामा हाम फालेका चौधरी मृत भेटिए

  • काठमाडौं। कैलालीको धनगढीमा खोलामा हाम फालेका एक जना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरीले मंगलबार साँझ सुकुटीखोलामा हाम फालेका थिए ।

    images
    images
    images

    उनले हाम फालेको खोलाको छेउमा साइकल भेटिएपछि खोजतलास गर्ने क्रममा बुधबार करीब पाँच सय मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ ।

    चौधरी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij