Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सत्कार सहकारीका पदाधिकारी पक्राउ

सत्कार सहकारीका पदाधिकारी पक्राउ

  • काठमाडौं । सामाखुसीमा मुख्य कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सचिव गोबिन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक ध्रुवराज कार्की छन् ।

    images
    images
    images

    सामाखुसीमा मुख्य कार्यालय रहेको सहकारीको न्यूरोड र चावहिलमा सेवा केन्द्र ९शाखाकार्यालय० रहेको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij