Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आस्मालाई मिस नेपालको उपाधि !

आस्मालाई मिस नेपालको उपाधि !

  • काठमाडौं । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । २५ सुन्दरीलाई पछि पार्दै केसी मिस नेपाल बनेकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावत र मिस नेपाल अर्थको उपाधि सुमना केसीले प्राप्त गरेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij