Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

झापामा सवारी दुर्घटनामा दुई युवाको मृत्यु

झापामा सवारी दुर्घटनामा दुई युवाको मृत्यु

  • काठमाडौं । झापामा भएको सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत हल्दिबारीमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij